
आर्क्श ग्रुपको ग्रिन अटोमोबाइलले गोल्डेन ड्रागनका विद्युतीय सवारी साधन बिक्री गर्ने
चिनियाँ विद्युतीय सवारी उत्पादक कम्पनी गोल्डेन ड्रागनका विद्युतीय सवारीसाधन एवं डिजेल लक्जरी बस आर्क्स ग्रुपको ग्रिन अटोमोबाइलले देशभर बिक्री गर्ने भएको छ। ग्रिन अटोमोबाइलले नवीन प्रविधिमा आधारित र वातावरणमैत्री, विद्युतीय सवारीमार्फत